बलात्कार गरेको अभियोगमा पक्राउ परेका चार अभियुक्त कारागार चलान

भद्रपुर – बलात्कार गरेको अभियोगमा पक्राउ परेका अर्जुनधाराका चार जनालाई पुर्पक्षका लागि आज कारागार चलान गरिएको छ भने एक नाबालकलाई सुधारगृह लगिएको छ । कारागारको थुनामा लगिएकामा वडा नं ११ का ६८ वर्षीय मानबहादुर बानियाँ, कनकाई–३ का ४२ वर्षीय निलमप्रसाद सङ्ग्रौला, अर्जुनधारा–९ का २७ वर्षीय पेमा तामाङ र सोही ठाउँ बस्ने २८ वर्षीय बालकुमार घिमिरे … Continue reading बलात्कार गरेको अभियोगमा पक्राउ परेका चार अभियुक्त कारागार चलान